| Yesterday's News 2010-09-09 |
| |
|
|
| |
 |
चौथो डिभिजनबाट दुइ लडाकुको निष्काशन |
| | काठमाडौँ, भदौ २४/आपराधिक क्रियाकलापमा संलग्न भएको प्रमाणित भएपछि नवलपरासीमा रहेको माओवादी चौथो डिभिजन झ्याल्टुङडाँडाले आफ्ना दुइ लडाकुलाई निष्काशन गरेको छ ।
|
|
| |
|
|
| |
|
|
| |
|
|
| |
|
|
| |
|
|
| |
|
|
| |
|
|
| |
|
|
| |
|
|
| |
|
|
| |
 |
माओवादीले अनमिनलाई अर्को पत्र पठाउने |
| | काठमाडौँ, भदौ २४/एकीकृत नेकपा माओवादीले अनमिनको समयावधिका विषयमा संयुक्त राष्ट्रसङ्घलाई सरकारले पठाएको पत्रमा असन्तुष्टि जनाउँदै अर्को पत्र पठाएको छ ।
|
|
| |
 |
कर्मचारीहरूद्वारा एक घण्टा काम बन्द |
| | काठमाडौँ, भदौ २४/शान्ति प्रक्रिया र संविधान निर्माण सुनिश्चितताको मागगर्दै राष्ट्रिय सहमति कायम गर्न दलहरूलाई दवाव दिने उद्देश्यस्वरुप निजामती कर्मचारीहरूले बिहीबार एक घण्टा काम बन्द गरेका छन् ।
|
|
| |
 |
निजी विद्यालयहरू अनिश्चितकालीन बन्द |
| | सुनसरी, भदौ २४/निजी विद्यालय सञ्चालक र सँस्थागत विद्यालय शिक्षक युनियन इस्टुबीच वार्ता नमिलेपछि सुनसरीमा सञ्चालित निजी विद्यालयहरू अनिश्चित कालका लागि बन्द भएका छन् ।
|
|
| |
 |
तीन राजदूतहरूद्वारा प्रचण्डसँग भेट |
| | काठमाडौँ, भदौ २४/नेपालको शान्ति प्रक्रियाका सम्बन्धमा नेपालस्थित विभिन्न तीन देशका राजदूतहरूले बिहीबार एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।
|
|
| |
 |
अफगानिस्तान:: पादरीको चौतर्फी बिरोध |
| | काबुल, भदौ २४/अमेरिकी एक चर्चका पादरी टेरी जेम्सले कुरान जलाउने घोषणामा आफू अडिग रहेको अभिव्यक्ति दोहोर्याएपछि अफगानिस्तानका अधिकाँश मुस्लिम धर्मावलम्बीहरू चर्को बिरोधमा उत्रिएका छन् ।
|
|
| |
 |
खेलकुद:: नाभोक फाइनलमा |
| | वासिङ्टन, भदौ २४/तेस्रो बरियाताका नाभोक डजकोभिच जारी युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
|
|
| |
 |
आज व्यवस्थापिका संसद बैठक बस्दै |
| | काठमाडौँ, भदौ २४/व्यवस्थापिका संसद बैठक बिहीबार बस्ने भएको छ । संविधान सभा भवन नयाँ बानेश्वरमा दिउसो ३:०० बजे बस्ने बैठकमा आर्थिक पहिलो संशोधन विधेयकमाथि छलफल हुँदैछ ।
|
|
| |
 |
बागलुङका सेवाग्राही समस्यामा |
| | बागलुङ, भदौ २४/जिल्ला घरेलु उद्योग बागलुङमा सेवा लिनको लागि ग्रामीण क्षेत्रबाट आउने सेवाग्राही समस्यामा परेका छन् ।
|
|
| |
 |
आज वीपी जयन्ती |
| | काठमाडौँ, भदौ २४/नेपाली काङ्ग्रेसका सँस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ९७ औँ जन्म जयन्ती बिहीबार नेपाली काङ्ग्रेसले विभिन्न कार्यक्रमगरी मनाउँदैछ ।
|
|
| |
 |
माओवादी बैठक स्थगित |
| | काठमाडौँ, भदौ २४/बिहीबार बस्ने भनिएको एकीकृत माओवादी केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठक शुक्रबार बस्नेगरी स्थगित भएको हो ।
|
|
| |
 |
एमाले पोलिटब्यूरो बैठक बस्दै |
| | काठमाडौँ, भदौ २४/प्रधानमन्त्री चयनको क्रममा आन्तरद्वन्द्धमा फसेपछि नयाँ निर्णय गर्न नसकेको नेकपा एमालेको पोलिटब्यूरो बैठक बिहीबार बस्ने भएको छ । बिहान ११:०० बजे पार्टी केन्द्रीय कार्यालय बल्खुमा बस्ने तय भएको बैठकमा प्रधानमन्त्री निर्वाचनबारे समिक्षा हुने बताइएको छ ।
|
|
| |
|
|
| |
 |
अफगानिस्तान:: युद्ध जित्नै लागेको तालिवानको दावि |
| | काबुल, भदौ २४/अफगानिस्तानमा सशस्त्र सङ्घर्षरत तालिवान समुहले नेटो अभियान पूर्ण रुपमा असफल भएको बताउँदै नेटोसँग आफूले युद्ध जित्नै लागेको दावि गरेको छ । तालिवानले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई आफ्नो सेनालाई तुरुन्तै विनाशर्त फिर्ता बोलाउन पनि चेतावनी दिएको छ ।
|
|
| |
| |
|
[Prev] 1
|